२०८३ वैशाख ३ गते , बिहीबार sangathan@kscl.gov.np ९७६८९०८६६६
कृषि सामग्री कर्मचारी संगठन केन्द्रीय समिति, काठमाडौं
हालको अपडेट
लिलाधर ओली अध्यक्ष ९८५७८२३०१६
छोटेवावु जसराज महासचिव ९८४१०३००२०
संगठनको बारेमा

मानिस राजनीतिक प्राणी हो।समाजमा रहदा, बस्दा समान विचार भएकाहरुसंग संगठित हुनु मानविय स्वभाव हो।समाज विकासको तिव्र प्रक्रियामा सामूहिक स्वार्थ प्राप्त गर्न भएका प्रयासहरुको उपज हो संगठन।संगठनको गतिशीलता नेतृत्व र उसको लक्ष्यप्रतिको इमानमा रहन्छ।यस्तै कुराहरुलाई मध्यनगर गरी कृषि सामग्री कर्मचारी संगठन बि.सं. 2064/07/29 गते नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, श्रम तथा रोजगार प्रवर्धन विभाग, श्रम कार्यालय वाग्मति अञ्चल, काठमाडौंमा दर्ता भई प्रतिष्ठानस्तरको ट्रेड यूनियनको दर्ताको प्रमाणपत्र प्राप्त गरी सोही मितिबाट विधिवत् रुपमा स्थापना भई हालसम्म गतिशिल रुपमा निरन्तर क्रियाशिल रहेको छ।यस संगठनको स्थापनाकाल देखि महत्वपूर्ण योगदान दिई संगठनलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउनू हुने सम्पूर्ण सदस्य, शुभचिन्तक तथा महानुभावहरुप्रति सकारात्मक योगदानका लागि उच्चसम्मान व्यक्त गर्दै अग्रजले देखाउनु भएको मार्गदर्शन हाम्रा लागि सधै प्रेरणा एवं उर्जाको श्रोतका रुपमा रहने छ। 

readmore
पात्रो
सामाजिक संजाल
भिडियो
हाम्रो ग्यालरी