२०८२ मंसिर २० गते , शनिबार sangathan@kscl.gov.np ९७६८९०८६६६
कृषि सामग्री कर्मचारी संगठन केन्द्रीय समिति, काठमाडौं

सदस्यता दर्ता/नविकरण युजर म्यानुअल

  • संगठनको सदस्यता दर्ता/नविकरण पोर्टलको Register बटनमा क्लिक गर्ने उक्त फाराममा भने अनुसारको विवरण भरी सबमिट गर्ने।

  • पेश गरेको इमेलमा इमेल भेरिफाई गर्नका लागि भेरीफाई लिङ्क जान्छ।आफ्नो इमेल खोली प्राप्त भएको लिङ्कमा क्लिक गर्ने।
  • पुन: सदस्यता दर्ता/नविकरण पोर्टलको होम पेजमा गएर अगाडी बनाएको युजर आइडी र पासवर्ड राखी लगिन गर्ने।
  • यसरी लगिन गरे पश्चात तपाईको ड्यासबोर्ड खुल्छ, जहाँ आफ्नो सदस्यता सक्रिय वा निष्क्रिय रहेको विवरण हेर्न सकिन्छ।
  • पहिले "मेरो प्रोफाइलमा" क्लिक गर्ने र फाराममा भने अनुसारको विवरण भरेर पेश गर्ने जसमा पासपोर्ट साइजको फोटो राख्ने।
  • सदस्यता दर्ता/नविकरण शूल्क प्रत्येक आर्थिक बर्षको 120।- रहेकोले सोही अनुसार इसेवा आइडी (९७६८९०८६६६) मा रकम ट्रान्सफर गर्ने।
  • नयाँ सदस्यता दर्ताको लागि सदस्यता आवेदनमा क्लिक गरेर फाराममा माग भए अनुसारका विवरण भरी पेश गर्ने र पुराना सदस्यको नविकरणका लागि सदस्यता नविकरण बटनमा क्लिक गरेर फाराममा माग भए अनुसारका विवरण भरी पेश गर्ने।
  • नयाँ सदस्यता दर्ताको लागि सदस्यता आवेदनमा क्लिक गरेर फाराममा माग भए अनुसारका विवरण भरी पेश गर्ने र पुराना सदस्यको नविकरणका लागि सदस्यता नविकरण बटनमा क्लिक गरेर फाराममा माग भए अनुसारका विवरण भरी पेश गर्ने।
  • "मेरो भूक्तानीमा" आफुले नविकरण गरेको विवरण हेर्न सकिन्छ।
  • "मेरो प्रमाणपत्रमा" क्लिक गरेर आफ्नो सदस्यता दर्ता/नविकरणको प्रमाणपत्र हेर्न तथा प्रिन्ट गर्न सकिन्छ।
लिलाधर ओली कार्यवाहक अध्यक्ष ९८५७८२३०१६
दिपराज पौडेल महासचिव ९८४३८०२८६५