२०८२ फाल्गुन २ गते , शनिबार sangathan@kscl.gov.np ९७६८९०८६६६
कृषि सामग्री कर्मचारी संगठन केन्द्रीय समिति, काठमाडौं

कृषि सामग्री कर्मचारी संगठन केन्द्रिय समितिको मातहतमा रहने गरी सम्बन्धित प्रादेशिक समिति अन्तर्गतका कार्यालयहरुमा कार्यरत संगठनमा आबद्ध कर्मचारीहरुको प्रादेशिक अधिवेशनबाट निर्वाचित तपशिल बमाोजिमका प्रादेशिक समितिहरु रहेका छन्। उल्लेखित प्रादेशिक समितिहरुको महाधिवेशन ३/३ बर्षमा हुने प्रावधान रहेको छ।

सि.नं. प्रादेशिक समितिको नाम अध्यक्षको नाम/थर कार्यरत कार्यालय सम्पर्क नम्बर इमेल
१. प्रादेशिक समिति, विराटनगर श्री नरोज दाहाल शाखा कार्यालय, धनकुटा ९८४११५८४९२  
२. प्रादेशिक समिति, वीरगंज श्री गोविन्द घिमिरे शाखा कार्यालय, चन्द्रनिगाहपुर ९८४५५११७१९  
३. प्रादेशिक समिति, भैरहवा श्री खेमराज भुसाल शाखा कार्यालय, स्याङ्जा ९८४६०९४६३६  
४. प्रादेशिक समिति, नेपालगंज श्री सुस्मा बस्याल शाखा कार्यालय, लमही ९८६८०१६८६५  

 

 

 

 

लिलाधर ओली कार्यवाहक अध्यक्ष ९८५७८२३०१६
दिपराज पौडेल महासचिव ९८४३८०२८६५