- हार्दिक बधाई, स्वागत तथा सफल कार्यकालको शुभकामना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. ३३-३८/०८१-८२ (खुला तथा समावेशी), सहायक द्वितीय श्रेणी, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षामा सफल हुनुभएकोमा हार्दिक बधाई एवं आगामी चरणको लागि शुभ
- नियुक्तिका लागि सम्पर्क गर्ने सम्बन्धि सूचना !
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १३/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत तृतिय श्रेणी, सहायक प्रबन्धक (बाली बिकास) पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धि प्रकाशित सूचना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. २०-२१/०८१-८२ ( खुला तथा समावेशी), अधिकृत तृतिय श्रेणी, सहायक प्रबन्धक पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धि प्रकाशित सूचना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १४-१९/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत तृतिय श्रेणी, सहायक प्रबन्धक पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धि प्रकाशित सूचना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १३/०८१-८२ ( आ.प्र.), अधिकृत तृतिय श्रेणी, सहायक प्रबन्धक पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धि प्रकाशित सूचना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १०-१२/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत द्वितिय श्रेणी, उप-प्रबन्धक पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्बन्धि प्रकाशित सूचना
- सदस्यता नविकरण गर्ने गराउने सम्बन्धमा।
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. २७, २८-३२/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), सहायक प्रथम श्रेणी, प्रशासन सेवा, प्रशासन समूह, बरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. २२-२६/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्राविधिक सेवा, कृषि समूह, सहायक प्रबन्धक (बाली विकास) पदको लिखित परीक्षाको नतिजा प्रकाशन
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १३-२१/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा विभिन्न समूह, विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन
- कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १०-१२/०८१-८२ ( आ.प्र. र महिला), अधिकृत द्वितीय श्रेणी, प्रशासन सेवा, विभिन्न समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन
- नयाँ बर्ष २०८२ सालको शुभकामना !
- लेख रचना उपलब्ध गराउने सम्बन्धि सूचना
मानिस राजनीतिक प्राणी हो।समाजमा रहदा, बस्दा समान विचार भएकाहरुसंग संगठित हुनु मानविय स्वभाव हो।समाज विकासको तिव्र प्रक्रियामा सामूहिक स्वार्थ प्राप्त गर्न भएका प्रयासहरुको उपज हो संगठन।संगठनको गतिशीलता नेतृत्व र उसको लक्ष्यप्रतिको इमानमा रहन्छ।यस्तै कुराहरुलाई मध्यनगर गरी कृषि सामग्री कर्मचारी संगठन बि.सं. 2064/07/29 गते नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, श्रम तथा रोजगार प्रवर्धन विभाग, श्रम कार्यालय वाग्मति अञ्चल, काठमाडौंमा दर्ता भई प्रतिष्ठानस्तरको ट्रेड यूनियनको दर्ताको प्रमाणपत्र प्राप्त गरी सोही मितिबाट विधिवत् रुपमा स्थापना भई हालसम्म गतिशिल रुपमा निरन्तर क्रियाशिल रहेको छ।यस संगठन सार्वजनिक संस्था कर्मचारी संगठन नेपालसँग आबद्ध रहेको छ।यस संगठनको स्थापनाकाल देखि महत्वपूर्ण योगदान दिई संगठनलाई आजको अवस्थासम्म ल्याइपुर्याउनू हुने सम्पूर्ण सदस्य, शुभचिन्तक तथा महानुभावहरुप्रति सकारात्मक योगदानका लागि उच्चसम्मान व्यक्त गर्दै अग्रजले देखाउनु भएको मार्गदर्शन हाम्रा लागि सधै प्रेरणा एवं उर्जाको श्रोतका रुपमा रहने छ।
readmore-
प्रकाशित मिति: २०८२ श्रावण १२ गते , सोमबारView
-
प्रकाशित मिति: २०८२ श्रावण १२ गते , सोमबारView
-
प्रकाशित मिति: २०८२ श्रावण २ गते , शुक्रबारView
-
प्रकाशित मिति: २०८२ असार २४ गते , मंगलबारView
-
प्रकाशित मिति: २०८२ असार २४ गते , मंगलबारView
-
प्रकाशित मिति: २०८२ असार २३ गते , सोमबारView
-
प्रकाशित मिति: २०८२ असार २२ गते , आइतबारView
-
प्रकाशित मिति: २०८२ असार १८ गते , बुधबारView
-
प्रकाशित मिति: २०८२ असार १३ गते , शुक्रबारView
-
प्रकाशित मिति: २०८२ असार ४ गते , बुधबारView
-
प्रकाशित मिति: २०८२ जेष्ठ २८ गते , बुधबारView
-
प्रकाशित मिति: २०८२ जेष्ठ २७ गते , मंगलबारView
-
प्रकाशित मिति: २०८२ जेष्ठ ७ गते , बुधबारView
-
प्रकाशित मिति: २०८२ वैशाख १ गते , सोमबारView
-
प्रकाशित मिति: २०८१ माघ १४ गते , सोमबारView
